लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट
हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि
प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा
भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने
अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै
रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी
बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित
बनाइसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment