मिचेल ब्यारो नामकी महिलाले घरमा क्रिकेट र
डोनट नामका दुइ बिरालो घरमा पालेकी थिइन् र दिनहुँ दुबै बिरालोलाई
श्रीमानसँगै ओछ्यानमा संगै सुताउँथिन् ।
ती बिरालोको जिउबाट दिनहुँ थुप्रै रौँ
ओछ्यानमा झर्दा रहेछन् र रातमा सुतेको बेला बिरालोका रौँहरु मिचेलका
लोग्नेको यौनांगमा टासिँदा रहेछन् । यसरी लोग्नेका लिंगमा टाँसिएका
बिरालोका रौँहरु सहवासका क्रममा ती महिलाको यौनांगभित्र छिर्दै गएछन् । र,
यो क्रम लामो समयसम्म चलिरह्यो र उनको यौनांगभित्र ठूलो परिमाणमा बिरालोका
रौँ थुपि्रए । वास्तवमा उनले गर्भनिरोधका लागि यौनांगभित्र राखेको आइयुडीमा बिरालोका रौँ अडि्कएका थिए ।
पछि उनलाई पेट दुख्ने समस्या उत्पन्न भयो । पेट किन दुख्यो भन्ने कुरा पत्ता लगाउन डाक्टरहरुलाई सुरुमा निकै गाह्रो भयो ।
तर जब उनी यौनरोग विशेषज्ञकहाँ गएर
चेकजाँच गराइन् तब उनको गुप्तांगभित्र रौँको डल्लो रहेको पत्ता लाग्यो ।
डाक्टरहरुले उनको यौनांगभित्रबाट रौँको डल्लो बाहिर निकाले । ती रौँ उनले
घरमा पालेका बिरालोका रौँ रहेको कुरा समेत खुलासा भयो ।
२०७३ साउनsource :http://www.onlinekhabar.com/
Post a Comment