२८ असार, काठमाडौं । राजनीति संकट
गहिरिएसँगै संसदको ठूलो पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको
बैठक भोलि बिहान बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रले केपी ओली
नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै सत्ता गठबन्धन तयार गर्नका
लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
२०७३ असार मा प्रकाशितsource :http://www.onlinekhabar.com/
Post a Comment