जिम्बाबेको घटना हो यो । त्यहाँका एक २३ वर्षको युवकले बाँदरमाथि बलात्कार गरेका छन् ।
आफ्नो यौनप्यास शान्त पार्नका लागि उक्त
यौनपिपासु युवकले जंगलमा गई खानेकुरा देखाएर बाँदरलाई लोभ्यायो र आफुतिर
बोलायो । खानेकुरा देखेर लोभिई आएको बाँदरलाई च्याप्पै समातेर उसले करणी
गर्यो ।
पालपोइ क्षेत्रस्थित मजिस्ट्रेट अदालतमा
उसले बाँदरमाथि आफुले बलात्कार गरेको स्विकार गरेको छ । गत वर्षको अगष्ट २७
मा आफुले यसो गरेकेा उसले विना हिच्किचाहट भन्यो ।
बाँदरमाथि बलात्कार गर्ने त्यो युवकको नाम
मुलिओ हो । बलात्कार गरी उसले बाँदरलाई घाइते बनाएको बताइएको छ । अदालतले
उसलाई बाँदर करणीको आरोपमा जेल सजाय सुनाएको छ ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment