चर्चित पाकिस्तानी समाजसेवी अब्दुल सत्तार
इधी विश्वका सबैभन्दा धनी गरीब मानिसको नामले चिनिन्छन् । उनी इधीको
शुक्रबार मृत्यु भएको छ ।
उनले मर्ने बेलामा भनेका छन्ः मेरो देशका गरीबहरुको ख्याल राख्नुहोला ।
मृगौला लगायतका रोगबाट सिकिस्त भएर निधन
भएका इधीले आफ्नो जिउको एकमात्र काम गर्ने अंग आँखा दान गरेका थिए । उनले
आफ्नो सबै धनसम्पत्ति पनि यसअघि नै दान गरिसकेका थिए ।
इधीको निधनप्रति पाकिस्तानका राजनीतिज्ञ, खेलाडि, समाजसेवी मात्र होइन भारतीय विदेशमन्त्रीले समेत श्रद्धान्जली व्यक्त गरेका छन् ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment